भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चण्डेश्वरी अजिमा साकोसको ६० हजार सहयोग कोरोना कोषमा हस्तान्तरण

चण्डेश्वरी अजिमा साकोसको ६० हजार सहयोग कोरोना कोषमा हस्तान्तरण

भक्तपुर । कोरोना रोकथाम तथा नियन्त्रणको लागि चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.ले भक्तपुर नगरपालिकालाई रु. ६० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

भक्तपुर नपाद्वारा सञ्चालित आइसोलेसन केन्द्र व्यवस्थापनलगायत आवश्यक व्यवस्थाको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

सोही क्रममा नगर प्रमुख प्रजापतिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपालाई गरेको सहयोगको लागि नगरपालिकाले धन्यवादज्ञापन गर्नुका साथै नगरपालिकाद्वारा प्रकाशित केहि महत्वपूर्ण प्रकाशनहरु उपहारस्वरुप प्रदान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.