भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

तीजको भिड पशुपतिमा

तीजको भिड पशुपतिमा

काठमाडौं । आज हरितालिका तीज आज काठमाडौंको पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ।
पशुपतिनाथको दर्शनका लागि बिहानैदेखि महिलाहरु लाइनमा बसेका छन्। यस वर्ष गत वर्ष जस्तो भिड भने पशुपतिमा छैन।

अहिले पशुपति मन्दिर परिसरमा महिलाहरु नाचगान गर्दै रमाईलो गरिरहेको छन्। सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर सबै सुरक्षाको व्यवस्थापन गरेको छ।

कोषले आज दिनभरका लागि नै पशुपतिनाथको सबै ढोका दर्शनार्थीहरुका लागि खोलेको छ।

जुन ढोकाबाट दर्शन गरेको हो सोही ढोकाबाट बाहिर निस्किने व्यवस्था मिलाएकोले व्यवस्थापनमा कठिनाइ नभएको पराजुलीले बताए।

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.