भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

थप ३६० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कहाँ कति हेर्नुहाेस् (भिडियाे)

थप ३६० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कहाँ कति हेर्नुहाेस् (भिडियाे)

२२ साउन २०७७ काठमाडौं । थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ । कोरोना संक्रमणका कारण आज सम्म ६५ जनाको मृत्यु भएको छ ।

भिडियो हेर्नुहोस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/309266673657526/

कहाँ कति…
बिहीबार काठमाडौंमा ७६, पर्सामा ४२ जना, कपिवस्तुमा ३२ जना, मोरङ र धनुषामा २४÷२४ जना, कैलालीमा २१ जना संक्रमित भेटिएका छन् । त्यस्तै सुनसरीमा १९, इलाममा १५, बारामा १४, ललितपुरमा १०, सर्लाहीमा ९, झापामा ८, अछाममा ७, गोरखामा ६, प्युठानमा ५, मकवानपुर, रुपन्देहीमा ४र४ जना संक्रमित भेटिएका छन् । महोत्तरी, काभ्रे, दाङ, बझाङ र बाजुरामा ३÷३ जना, भोजपुर, सिरहा, रौतहट, कञ्चनपुर, डोटीमा २र२ जना, भक्तपुर, दोलखा, चितवन, नुवाकोट, रामेछाप, उदयपुर, गुल्मी, पर्वत, कास्की, दैलेख, सुर्खेत, जुम्ला, मुगु, बैतडीमा १÷१ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.