भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

दुई जना माउन्डेन गाइडसहित हिमपहिरोमा परी फ्रान्समा चार जनाको मृत्यु

दुई जना माउन्डेन गाइडसहित हिमपहिरोमा परी फ्रान्समा चार जनाको मृत्यु

एजेन्सी । फ्रान्समा हिमपहिरो जादा चारको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । दुई जना माउन्डेन गाइड सहित फ्रान्समा आएको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको हो । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

फ्रान्सकै दक्षिण पश्चिम शहर मार्सेलमा दुई वटा भवन भत्किँदा कम्तिमा आठ जना बेपत्ता भएका छन् । उक्त भवनका भग्नावशेषहरु पन्छाएर बेपत्ता भएकाहरुको खोजी जारी रहेको अधिकारीहरुले बताएका छन् ।

फ्रान्सको दक्षिण पूर्वी क्षेत्रको मोंट ब्लकमा रहेको हिमश्रृंखला आरोहणका क्रममा हिमपहिरो जाँदा उनीहरुको मृत्यु भएको जनाइएको छ । हिमपहिरोमा हराएका दुई जनाको खोजी कार्य जारी छ । घाइेतहरुको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.