भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खस्याे

पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खस्याे

धादिङ । धादिङको गल्छी गाउँपालिका–६ मा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खसेको छ। पृथ्वीराजमार्ग अन्तरर्गत धादिङ गल्छी गाउँपालिका–६ मा शनिबार राति पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुली नदीमा खसेको छ ।

ट्यांकरको नम्बर खुल्न नसकेको र त्यसमा रहेका चालक, सह–चालकको अवस्थासमेत अवस्था थाहा नभएको धादिङ प्रहरीले जनाएको छ । ट्यांकरमा आगो बलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।अफ्ठारो स्थान भएकोले उद्दारकार्य हुन नसकेको र गोताखोरको टोलीलाई जानकारी गराइएको छ ।

 


Thali Mobile Pvt.Ltd.