भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

मूल्य बृद्धिविरुद्ध देशभर प्रदर्शन

मूल्य बृद्धिविरुद्ध देशभर प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र बैतडी घटनाविरुद्ध नेविसंघले आज देशभर प्रदर्शन गर्दैछ । देशभरका क्याम्पसअगडि विरोध प्रदर्शन गर्ने नेविसंघले जनाएको छ ।

सरकारको ज्यादती, सरकारी गुण्डागर्दी, कम्यूनिष्ट सर्वसत्तावाद, कांग्रेसको सभामा भएको आक्रमण, जनताको चुल्लो निभ्ने गरी हप्तामा २ पटक र महिनामा ३ पटक गरिएको मूल्य वृद्धी, भागरथी भट्टको बलात्कार र हत्या विरुद्ध जन आवाज वुलन्द गर्न देशभर क्याम्पस अगाडि प्रदर्शन गर्न लागेको नेविसंघका महामन्त्री बल्देव तिमल्सिनाले बताए ।

ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेविसंघ पनि त्यसको विरुद्ध आन्दोलनरत भएको उनको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.