भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

यादवले ९ हजार ८ सय ७० मत प्राप्त गर्दै बारा २ मा यादवको अग्रता कायमै

यादवले ९ हजार ८ सय ७० मत प्राप्त गर्दै बारा २ मा यादवको अग्रता कायमै

काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादवको बारा–२ को मतगणनाको पछिल्लो परिणाम अनुसार अग्रता कायमै रहेको छ । यादवले ९ हजार ८ सय ७० मत प्राप्त गरेका छन् । आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत गणनाको परिणाम अनुसार जसपाका अध्यक्षसमेत रहेका यादवले अग्रता लिइरहेका छन् ।

अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले १ हजार १ सय ७४ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेका यस क्षेत्रमा जनमत पार्टीका शिवचन्द्र कुशवाहले ६ हजार ७ सय ७१, त्यस्तै, नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ३ हजार ७ सय मत प्राप्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.