भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

राष्ट्रियसभा उम्मेदवार गठनबन्धनले लगायो टुंगो

राष्ट्रियसभा उम्मेदवार गठनबन्धनले लगायो टुंगो

सुर्खेत । कर्णाली प्रदेशबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत गठनबन्धनका दलहरूले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएका छन् ।

नेकपा माओवादी केन्द्रले सुर्खेतका नरबहादुर विष्ट, नेपाली कांग्रेसले सुर्खेतकै सहिद पत्नी दुर्गा गुरुङ र नेकपा एकीकृत समाजवादीले सल्यानका उदय बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।

एमालेले भने यस अघि नै राष्ट्रियसभा उम्मेदवार चयन गरिसकेको छ ।एमालेका चुडामणि शर्मा तथा गंगा थापा महत र पदमबहादुर माझीको नाम टुङ्गो लगाएको हो ।

 


Thali Mobile Pvt.Ltd.