काठमाडौं । गायक डा.नवराज प्रधानको स्वर रहेको “लै बरी लै” बोलको गीति भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत गायक डा.नवराज प्रधानकै रहेको छ । गीतमा एरेन्ज र मिक्स राजन ईशानको रहेको छ भने गितारमा फिरोज बर्जाचार्य रहेका छन् ।
भिडियोमा प्रिन्स विश्वकर्मा, स्रिशा कुँवर, अनिक लामा, सन्तोष भुजेल, अरुण पौडेल, मनिष बस्न्यात, रोविशराज काफ्ले, सुजन ढकाल, क्रिष्टिना थापा, विपिन सापकोटा, खगेन विसी, शर्मा थापा, सिकुम लिम्बु, दिपेन्द्र बजगाई लगायतको अभिनय रहेको छ ।
सन्तोष भुजेलको कोरियोग्राफी रहेको भिडियोको छायांकन संजय लामाको रहेको छ । विजेश पौडेलको सम्पादन रहेको भिडियोको निर्देशन विजेश ( राजनको रहेको छ । भिडियोको निर्माता डा. नवराज प्रधान र मनिषा प्रधान रहेको छन् भने यस भिडियोलाई लाटोकोशेरो युट्युब च्यानल मार्फत अपलोड गरिएको छ ।
भिडियो हेर्नुहोस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पोखरा । तामाङ बौद्ध सेवा समिति संगमटोल पोखराले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रममा कलाकार लक्ष्मी डिम्डङ तामाङले धमाकेदार प्रस्तुती दिएकी छन् । पोखरा १३ माछापोखरीमा आयोजना गरिएको तामाङहरुको मौलिक...
गण्डकी । “जब म कविता लेख्न बस्छु मेरो छोराले कलम खोस्छ कापीमाथि आसन जमाउँछ र मौन भाषामा भनेझैँ लाग्छ “आमा मै हुँ तिम्रो कविता…” माघे सङ्क्रान्तिको दिन बिहान पोखरेली...
काठमाडौँ । दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो...
भक्तपुर । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले सहर भन्दा गाउँ मनपराउन थालेका छन् । आरामदायी बास र प्राकृतिक सुन्दरतासँग समाउन मिल्ने भएकाले होला अहिले मुख्य मुख्य पर्यटकीय गाउँमा...