भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट | घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार | इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन |

वडा सदस्य शिल्पकारको राजीनामा स्वीकृत

वडा सदस्य शिल्पकारको राजीनामा स्वीकृत

भक्तपुर । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं १ का वडा सदस्य विश्वराज शिल्पकारले मिति २०७७ असोज १५ गते दिएको राजीनामा सोही मितिबाटै लागू हुने गरी स्वीकृत भएको जानकारी दिए ।

प्रमुख प्रजापतिले असोज २३ गते बसेको कार्यपालिका बैठकमा वडा सदस्यकाे राजीनामा स्वीकृत भएकाे जानकारी दिएका हुन ।

 


Thali Mobile Pvt.Ltd.