भर्खरै : Sorry, your browser does not support inline SVG.

थप २०५९ कोरोना संक्रमित, नेपालमा हालसम्मकै उच्च, संख्या १,००,६७६ पुग्यो

थप २०५९ कोरोना संक्रमित, नेपालमा हालसम्मकै उच्च, संख्या १,००,६७६ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६७६पुगेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेसमिटमा यस्तो जानकारी दिएका हुन् । सक्रिय संक्रमितको संख्या २७ हजार ५३ नाघेको छ । नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७३ हजार २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.