भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

विमानस्थल नजिकै गोली चल्यो

विमानस्थल नजिकै गोली चल्यो

काठमाडौं । लागू औषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा त्रिभुवन विमास्थल नजिकै नेपाल प्रहरीले गोली चलाएको छ ।

आइतबार लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो ।

टोलीले लागू औषध ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो ।

गोली लागेर घाइते भएका भगवतको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

सिनामंगलमा उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ् गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.