भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

वीरगञ्जका एक जनालाई कोरोना संक्रमण, पटनामा उपचार हुँदै

वीरगञ्जका एक जनालाई कोरोना संक्रमण, पटनामा उपचार हुँदै

वीरगञ्ज । वीरगञ्जका एक जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय एक वृद्धलाई कोरोना संक्रमण भएको पटना मेडिकल कलेजमा जँचाउने क्रममा पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतबाट एक हप्ता पहिले नेपाल फर्केका ती वृद्ध अस्वस्थ भएको चार दिन पछि वीरगञ्जको एक अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि पटना गएका थिए। कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखेर उपचार भैरहेको छ।

उनको परिवारका अन्य सदस्यलाई आइसोलेसनमा बस्न पर्साका सिडिओ बिष्णुकुमार कार्कीले निर्देशन दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

 


Thali Mobile Pvt.Ltd.