भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

समानुपातिकमा कुन दलको कति मत ?

समानुपातिकमा कुन दलको कति मत ?

काठमाडौं । समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमाले पहिलो दल बनेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएको छ ।

एमालेले ९ लाख ५५ हजार ३६० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख १० हजार ४१५ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ६४ हजार ४१८ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख २३ हजार २११ मत रहेको छ ।

राप्रपाको २ लाख ४६ हजार ५५६ मत रहेको छ भने जसपा नेपालको १ लाख १५ हजार ६५२ रहेको छ । जनमत पार्टीले ६९ हजार ४९५ प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)को ६३ हजार १५९ मत रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीको ६१ हजार ८०९ मत रहेको छ भने नेपाल मजदुर किसान पार्टीले ५६ हजार २३८ मत पाएको छ ।

 


Thali Mobile Pvt.Ltd.