काठमाडौं । समायोजनमा परेका असन्तुष्ट अधिकृतहरुले राखेको माग पूरा गर्न नसकिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ । समायोजनमा परेका असन्तुष्ट अधिकृतहरुले संघमा खाली भएको दरबन्दीमा आफूलाई राख्नुपर्ने भन्दै माग राखे पछि त्यसलाई पूरा गर्न नसकिने मन्त्रालयले जनाएको छ ।
समायोजन ऐन अनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएका अधिकृतहरु अब संघमा खाली हुँदा हामीलाई राख भन्न कानुनअनुसार नमिल्ने प्रवक्ता भुपाल बरालले बताए। आइतबार असन्तुष्ट अधिकृतहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मन्त्रालयका सहसचिव एवं प्रशासन महाशाखा प्रमुख, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री, प्रधानमन्त्री कार्यालयका सचिवलाई भेटेर विरोध पत्र बुझाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...