सुदूरपश्चिममा ३ जना कोरोना संक्रमित (भिडियो सहित)

सुदूरपश्चिममा ३ जना कोरोना संक्रमित (भिडियो सहित) image

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको ताजा जानकारी अनुसार ३ जना नयाँ कोरोना भाइरसको संक्रमण फेला परेको छ ।कैलाली र कञ्चनपुरमा भेटिएका थप तीन जनाको अहिले उपचार भैरहेको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ९ पुगेको छ ।

मन्त्रालयले नियमित प्रेसमिटमा दिएको जानकारी अनुसार दुई जना भारतबाट आएका र एक जना स्थानीय संक्रमित हुन् । सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजु ३४ वर्षीया महिला हुन् । आठौँ केश लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखियो भने उनी केही समयअघि भारतको मुम्बईबाट नेपाल आएका हुन् ।

केश नं.९मा भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन । संक्रमितलाई सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखेर उपचार गरिदै आएको छ । आज पत्तालागेको यो केश नेपालमै रहेकाहरुमा संक्रमण भेटिएको पहिलो पटक हो ।

थप जानकारीका लागि यो भिडियो हेरौं ।

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.22

काेराेना भाइरसकाे ताजा अपडेट

Posted by Kailashkhabar.com on Saturday, April 4, 2020

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ? image

    यूएई घुम्न गएका नेपाली युवा कसरी पुगे रूसी सेनामा ?

    काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...

  • रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत image

    रूकुममा मृतकका परिवारले बुझे नगद दुई लाखका दरले राहत

    रुकुम । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएका रुकुमका सबै मृतकका परिवारले नगद राहत बुझेका छन् । गत कात्तिक २४ र २५ गते पहिलो चरणमा राहत रकम...

  • ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा.पन्त चयन image

    ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा.पन्त चयन

    काठमाडौँ । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वर्ल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एसियाका तर्फबाट नेपालका रसायनशास्त्री प्रा.डा.  हेमराज पन्त चयन हुनुभएको...

  • टिपर सञ्चालनमा रोक image

    टिपर सञ्चालनमा रोक

    काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon