भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

१ करोड ६० लाख जनतालाई क्वारेन्टाइनमा राख्दै इटाली

इटाली । आफ्ना १ करोड ६० लाख जनता र उत्तर तथा पूर्वका ११ अन्य प्रान्तलाई ‘लकडाउन’ गर्ने इटालीले घोषणा गरेको छ । अप्रिल महिनाको पहिलो सातासम्म सबैजना अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ ।

इटलीमा कोरोनाभाइरसको संक्रमण एकाएक बढ्न थालेपछि लकडाउनको घोषणा गरेकोे हो । इटालीमा सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमण देखिएको छ ।

इटालीमा मृतकको संख्या २ सय ३० पुगिसकेको छ भने पछिल्लो २४ घण्टामा ५० बढीको मृत्यु भएको छ । १ करोड जनसंख्या भएको इटालीको लोम्बार्डी र मिलान आपतकालीन अवस्थाबाहेक बन्द रहने संचारमाध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.