भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीको कहर: ६०० मेगावाट जलविद्युत प्रभावित, करोडौंको उत्पादन घाटा | सरकारले आठ जटिल रोगको उपचारमा थप एक लाख रुपैयाँ दिने निर्णय, कार्यान्वयनमा चुनौतीहरू के के? | एसईई उत्तीर्ण खेलाडीहरूलाई भक्तपुर नगरपालिकाद्वारा बधाई तथा मार्गदर्शन | सुर्यविनायक नगर अस्पताललाई ५० शैयाको अस्पतालको रूपमा स्वीकृति | “लाली पाउडर लाया जसी ” सार्वजनिक, रोशन टमट्टा र संगीता बडुवालको आवाजमा नयाँ देउडा गीत | बुढानिलकण्ठ–६ मा निःशुल्क दन्त शिविर, १४४ जनाले पाए सेवा | चिकित्सक सङ्घको आन्दोलन स्थगित, अस्पताल सेवा पुनःसञ्चालन | ट्रम्प–नेतान्याहूबीच २४ घण्टामा दोश्रो वार्ता, गाजा युद्धविरामलाई प्राथमिकता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

२५९ अलपत्र नेपाली अष्ट्रेलियाबाट उद्दार गरिदै

२५९ अलपत्र नेपाली अष्ट्रेलियाबाट उद्दार गरिदै image

९ असार २०७७ सिड्नी । अष्ट्रेलियाबाट आज पहिलो पटक २५९ जना अलपत्र नेपालीहरुको उद्दार गरिन लागेको छ । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट १ बजे काठमाडौंतर्फ उड्ने बताइएको छ ।

लकडाउनका कारण चार महिनादेखि अलपत्र परेका नेपाली, आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावकलाई लिएर जहाज काठमाडौ तर्फ लाग्ने छ ।

न्यूजिल्याण्डमा रहेका ११ जना नेपाली पनि न्यूजिल्याण्डबाट अष्ट्रेलिया पुगिसकेका छन् । सबैको पीसीआर परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको दूतावासले जनाएको छ ।

अष्ट्रेलियन दूतावासको समन्वयमा ५ जना बच्चासहित २९ जनालाई बोकेर नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलिया आएको र सोही जहाजमा अष्ट्रेलियामा रहेका नेपाली फर्किन लागेका हुन ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.