भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

अमेरिकामा मतदान शुरु, न्यु ह्याम्पशायर राज्यमा पुरै भोट बाइडनलाई

अमेरिकामा मतदान शुरु, न्यु ह्याम्पशायर राज्यमा पुरै भोट बाइडनलाई

अमेरिकामा मतदान शुरु भएको छ । न्यु ह्याम्पशायर राज्यको डिक्सभिल नोच नामक गाउँमा मतदान सम्पन्न हुदा डेमोक्रेटिक उम्मेदवार जो बाइडनका पक्षमा खरेको छ ।

क्यानडाको सीमा नजिक जंगलको बीचमा रहेको यो गाउँले सन् १९६० देखि अहिलेसम्म सबै चुनावमा देशमै पहिलो मतदान गर्दै आएको जनाईएको छ ।

छिमेकी गाउँ मिल्सफील्डमा पनि मध्यरातमा मतदान शुरू भयो तर त्य क्षेत्रको तेस्रो गाउँमा कोरोना महामारीका कारण रातिको मतदान स्थगित गरिएको छ । ईस्ट कोस्टका अधिकांश मतदान केन्द्रहरू स्थानीय समयअनुसार मंगलवार बिहान ६ वा ७ बजे खुल्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.