भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ककनीमा काँग्रेसले जलायो सरकारको पुत्ला

ककनीमा काँग्रेसले जलायो सरकारको पुत्ला

७ असार २०७७ काठमाडौँ जीर्ण अवस्थामा रहेको काठमाडौँदेखि ककनी हुँदै त्रिशूली पुग्ने पासाङ ल्हामुमार्गको स्तरोन्नतिमा चासो नदिएको भन्दै ककनीवासीले सरकारको विरोध गरेका छन् ।

नेपाली काँग्रेस ककनीले अक्षम तथा भ्रष्ट सरकार भन्दै पुत्ला दहन गरेको हो ।सरकारको पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि कोणसभामा सहभागी ककनीवासी थप आक्रोशित बनेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका युवानेता रमेशकुमार महतले नुवाकोटलाई राजधानीसँग जोड्ने जेठो बाटोको हालत यस्तो हुनुमा कम्युनिस्ट सरकारको भ्रष्ट र निकम्मा चरित्र जिम्मेवार रहेको टिप्पणी गरे ।

 


Thali Mobile Pvt.Ltd.