२३ जेठ २०७७ काठमाडौं । कोरोना संकटका कारण लकडाउनका बेला विदेशमा रोकिएका १६८ जना नेपाली नागरिक ल्याएर यूएईबाट एयर अरेबियाकाे जहाज काठमाडौं आइपुगेकाे छ ।
यूएईमा अलपत्र परेका नेपालीलाई लिएर आएको विमान शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको हाे ।
सारजाह विमानस्थलबाट एयर अरेविया अाएकाे त्रिभुवन विमानस्थल अध्यागमनले जानकारी दिएकाे छ ।