भर्खरै : Sorry, your browser does not support inline SVG.
रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु |

किन गए प्रधानमन्त्री प्रचण्ड बालकोट ?

किन गए प्रधानमन्त्री प्रचण्ड बालकोट ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

विशेष कुराकानीका लागि प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिएसंगै कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच समझदारी हुने प्रचण्ड सचिवालयले जनाएको छ ।

राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।

आजको छलफललाई विशेष महत्वका साथ हेरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.