कोरोनासँग लड्न सेनाको सहयोग

कोरोनासँग लड्न सेनाको सहयोग image

काठमाडौं । कोरोना संक्रमणको महामारीसँग लड्न भारत सरकारले सेनाको सहयोग मागेको छ ।

कोभिड केयर सुविधा र आइसियू युनिट्स सन्चालनका लागि दिल्ली सरकारले सेनाको सहयोग मागेको हो । दिल्ली सरकारले रक्षा मन्त्रालयमा पत्र पठाएर सहयोग मागेको संचारमाध्यमले जनाएका छन् ।

कोरोनाको दोस्रो लहरबाट भारत बढी प्रभावित छ । कोरोना संक्रमणका बिरामीहरु बढेपछि भारतको राजधानी नयाँदिल्ली आईसीयू बेड र अक्सिजनको कमीसँग जुधिरहेको छ ।

विगत एक हप्तादेखि भारतमा हरेक दिन तीन लाख भन्दा धेरै नयाँ संक्रमित फेला परिरहेका छन् । दिल्लीमामात्रै दैनिक २० हजारभन्दा धेरै जनामा संक्रमण पुष्टि भइरहेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • विदेशमन्त्री खामीखावाको यस्तो छ नेपाल भ्रमण तालिका image

    विदेशमन्त्री खामीखावाको यस्तो छ नेपाल भ्रमण तालिका

    काठमाडौं । जापानी विदेशमन्त्री खामीखावा यो नेपाल भ्रमणमा रहेकी छन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा एक दिने नेपाल भ्रमणमा आएकी खामीखावालाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत...

  • त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहोर मुक्त बनाइने image

    त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहोर मुक्त बनाइने

    मुग्लिन । नेपालका पाँचवटा नदीलाई प्लास्टिकजन्य फोहोरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सातवटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला...

  • जापानी विदेशमन्त्री नेपाल आउँदै image

    जापानी विदेशमन्त्री नेपाल आउँदै

    काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको वैशाख २३ गते नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका हुन । भ्रमणका क्रममा...

  • अब एक सय रुपैँयाको नोटमा नेपालको नयाँ चुच्चे नक्सा राखिने image

    अब एक सय रुपैँयाको नोटमा नेपालको नयाँ चुच्चे नक्सा राखिने

    काठमाडौं । अब छापिने एक सय रुपैँयाको नोटमा नेपालको नयाँ नक्सा राख्ने भएको छ । यसका लागि सरकारले स्वीकृति दिएको छ । अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको बैठकले नोटको डिजाइन...


hotelghyampedanda