भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कोरोना संक्रमित १७५०२ मा कुन जिल्लामा कति ? (भिडियो)

कोरोना संक्रमित १७५०२ मा कुन जिल्लामा कति ? (भिडियो)

३ श्रावण २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ । थप ५७ जना संक्रमित भेटिएसंगै संक्रमित झन झन् बढ्न थालेका छन् । २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको छ ।

भिडियाे हेर्न यहाँ थिच्नुस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/3252228261668510/

जिल्लागत विवरण
रौतहटमा संक्रमितको संख्या सबैभन्दा धेरै छ ।

रौतहट – १५०३
कैलाली – ९५४
दैलेख – ८३७
कपिलवस्तु – ७६५
महोत्तरी – ७८२
सर्लाही – ७७८
दाङ – ६६१
अछाम – ६४५
बाजुरा – ६१६
डोटी – ५८१
पाल्पा – ५६४
धनुषा – ६०४
कञ्चनपुर – ४६३
सुर्खेत – ५४२
रुपन्देही – ३२४
बाँके – ३९४
गुल्मी – ३६२
अर्घाखाँची – ३४२
झापा – ३१०
सप्तरी – ३३६
प्युठान – ३३२
डडेल्धुरा – २९५
बैतडी – २७६
नवलपरासी पूर्व – ३२४
सल्यान – २५२
सिरहा – २४२
काठमाडौं – २४६
स्याङजा – २१०
बागलुङ – २२६
बर्दिया – २०९
मोरङ – २०८
पर्सा – १७४
बारा – १३४
धादिङ – १३८
सुनसरी – १११
नवलपरासी पश्चिम – ११४
तनहुँ – १७३
उदयपुर – ८२
गोरखा – ११८
पर्वत – ९६
बझाङ – १७३
चितवन – ११३
कास्की – ८९
कालिकोट – ६१
सिन्धुपाल्चोक – ६५
लमजुङ – ९२
ललितपुर – ७६
रोल्पा – ६६
जुम्ला – ४८
रामेछाप – ३५
मकवानपुर – ३५
दार्चुला – २०
नुवाकोट – ३१
जाजरकोट – १९
सिन्धुली – २१
धनकुटा – १२
भक्तपुर – ४७
भोजपुर – ६
म्याग्दी – ३७
ताप्लेजुङ – १२
रुकुम पूर्व – ५
तेह्रथुम – ७
पाँचथर – ७
दोलखा – १०
संखुवासभा – ६
इलाम – २७
हुम्ला – २
मुगु – ८
डोल्पा – ५
रुकुम पश्चिम – ३८
सोलुखुम्बु – २
खोटाङ – १४
मनाङ – १
काभ्रेपलाञ्चोक – २०
मुस्ताङ – १
ओखलढुंगा – २२
रसुवा – ११

 


Thali Mobile Pvt.Ltd.