भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

नेकपा बालुवाटार बैठकमा के के भयो ? (भिडियोसहित)

नेकपा बालुवाटार बैठकमा के के भयो ? (भिडियोसहित)

३ साउन २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आजको बैठक पनि विना निष्कर्ष टुङ्गीएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव सारेकाका छन् ।

भिडियो हेर्नुस आजको बैठक…

https://www.facebook.com/Kailashkhabarnews/videos/624316928198456/

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्री पद छाड्न आज पनि दबाब दिएपछि बैठक पर सरेको छ । ओलीले मंसिरमै एकता महाधिवेशन गर्ने प्रस्ताव अघि सारेपछि झन विवाद कायमै रहेको छ । बैठक भोलि ३ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.