खाना पकाउने ग्याँस लिक भएर आगलागी

खाना पकाउने ग्याँस लिक भएर आगलागी

भक्तपुर । चाँगुनारायण नगरपालिका ५ पिखेलमा आगलागी भएको छ । प्रदिप कार्कीको घरमा खाना पकाउने ग्यास लिग भएर आगलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएके छ ।

दमकल र नेपाल प्रहरीको संयुक्त सहयोगमा आगे नियन्त्रणमा लिएको प्र।नि। भगवती तिमिल्सिनाले बताए । महानगरीय प्रहरी प्रभाग व्यासी र महानगरीय प्रहरी चौकी चाँगुनारायणले अगे नियन्त्रणमा लिएके हे ।

आगलागीबाट ११ लाख ८६ हजार ५ सय बराबरको क्षेती भएको छ भने मानविय क्षेती नभएको प्रहरीके भनाइ छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीके भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.