भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीको छैटौँ दिन पनि १० हजार ३४१ जना बेपत्ता, ७८१ शव फेला | भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम |

गैंडाको चोरी शिकारकाेआरोप लागेर फरार प्रजा पक्राउ

गैंडाको चोरी शिकारकाेआरोप लागेर फरार प्रजा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले संरक्षित वन्यजन्तु गैंडाको चोरी शिकारमा संलग्न रहेको आरोप लागेर फरार भएका चितवनस्थित कालिका नगरपालिका वडा नं.९, शक्तिखोरका ४१ वर्षे रामकुमार प्रजालाई पक्राउ गरेको छ ।

पक्राउ परेका प्रजा ठुलो कान्छा एवं सागर प्रजा भनिने विन्दर सिंह प्रजा समेत संलग्न भएको संरक्षित वन्यजन्तु गैंडा शिकार गरी त्यसको खाग (आखेटोपहार) राख्ने, खरिद र बिक्री तथा ओसारपसार गरेको मुद्दाका आरोपी हुन् । ब्यूरोका उपनिर्देशक श्यामकुमार महतोले आरोपी प्रजालाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरेको र थप आवश्यक कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय चितवन पठाएको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.