भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

जलवायु परिवर्तनको चपेटामा एसिया

जलवायु परिवर्तनको चपेटामा एसिया

काठमाडौं । कोभिड–१९ को महामारीलाई धेरै हदसम्म जित्दै आएका एसियाका देशहरुले । जलवायु परिवर्तनको समस्या झेल्ने जानकारहरु बताउँछन् ।

सन् २०२० को सुरुवातमा जलवायु परिवर्तनले वर्तमानमा एसियामा पारेको र आगामी तीन दशकसम्म पार्न सक्ने असरका विषयमा एमजीआईले एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।

जलवायु परिवर्तका कारण १६ देश अस्ट्रेलिया, बङ्गलादेश, क्याम्बोडिया, चीन, भारत, इन्डोनेसिया, जपान, लाओस, मलेसिया, म्यानमार, न्यू जिल्यान्ड, पाकिस्तान, फिलिपिन्स, थाइल्यान्ड, भियतनाम र दक्षिण कोरियालाई पार्न सक्ने असरका विषयमा प्रतिवेदनले अध्ययन गरेको छ ।

सन् २०५० सम्ममा विश्वभरका १ दशमलव २ बिलियन मानिस घातक गर्मीयुक्त स्थानमा बसोबास गर्नुपर्ने हुनसक्छ । त्यसमा एसियाका मानिसको संख्या सबैभन्दा धेरै हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.