भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

जसपा छोडेर केन्द्रीय सदस्य ओली समूहमा प्रवेश

जसपा छोडेर केन्द्रीय सदस्य ओली समूहमा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साह नेकपाको ओली समूहमा प्रवेश गरेका छन् ।

रौतहटका नेता किरण साह पार्टी परीत्याग गरि नेकपाको ओली समूहमा प्रवेश गरेका हुन् ।

बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले पार्टीमा प्रवेश गराएका हुन् । केही दिनअघि जसपाकै अर्का नेता डा.शिवजी यादव पनि नेकपाको ओली समूहमा प्रवेश गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.