भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

तीजको नाच हेर्न गएका २१ वर्षीय रोशन जिसीको मृत्यु

तीजको नाच हेर्न गएका २१ वर्षीय रोशन जिसीको मृत्यु

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका –१० स्थित बामेखोलामा युवाहरूबीच झडप हुँदा २१ वर्षीय रोशन जिसीको मृत्यु भएको हो।

जिसीलाई केही युवाहरूले कुटपिट गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो ।

लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

‘जिसीलाई अस्पताल पुर्‍याउने व्यक्तिहरुसँग घटनाबारे सोधपुछ गरिरहेका छौं । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.