भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

थपियो लकडाउन बैशाख २५ सम्म

थपियो लकडाउन बैशाख २५ सम्म

१४ बैशाख काठमाडौं : लकडाउन बैशाख २५ सम्म थप्ने सरकारले निर्णय गरेको छ ।
कोरोना जोखिम कायमै रहेको उल्लेख गर्दै आइतबार बसेको मन्त्रीपरिषद् बैठकले लकडाउनको समय थप गरेको हो ।
लकडाउन थपिएको यो अवधिमा भने सरकारले उद्योग कलकारखाना सञ्चालनमा खुकुलो पार्ने निर्णय गरिएको जनाइएको छ । नागरिकहरुको लागि भने लकडाउन पहिले जस्तै कडा हुने मन्त्रिपरिषद्ले निार्णय गरेको छ ।
चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको सरकारले लकडाउनको अवधि थपेको तेस्रो पटक हो ।

 


Thali Mobile Pvt.Ltd.