१ जेष्ठ २०७७ काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेसमिटमा बताए अनुसार चितवनको भरतपुरमा गरिएको परीक्षणमा नवलपरासी देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आजै काठमाडौंको चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको थियो ।
भिडियो…
https://www.facebook.com/Kailashkhabarnews/videos/252570919280142/