भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

दमौलीमा स्वर्णीमका बुवा चढ्ने गाडी तोडफोड

दमौलीमा स्वर्णीमका बुवा चढ्ने गाडी तोडफोड

काठमाडौं । दमौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड भएको छ । बिहीबार राति वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको हो ।

सडकमै पार्किङ गरिएको गाडी तोडफोड भएको सूचना पाएलगत्तै अनुसन्धान थालेको प्रहरीले जनाएको छ । कसले तोडफोड गरेको हो भन्ने खुल्न भने सकेको छैन ।

दमौलीको एक होटल बाहिर राखिएको मारूती गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.