भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

दशै भर हिउँ फुलेपछि (फोटो फिचर )

दशै भर हिउँ फुलेपछि (फोटो फिचर )

काठमाडौं । देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएसंगै जनजीवन प्रभावित बनेको छ । प्रदेश १ देखि सातै प्रदेशका विभिन्न जिल्लामा हिउँ परेहेको हो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमावर्ती क्षेत्र तिनजुरे, मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।

सेताम्मे हुम्लाको सदरमुकाम सिमिकाट

इलामको उच्च पहाडि क्षेत्रमा समेत बाक्लो मात्रामा हिमपात भई रहेको छ । बैतडीमा पनि हिमपात भइरहेको छ । बैतडीको अनारखोली, खोड्पे, अनारखोली, सतबाँझ भावर, गाँजरी,बाजपानी, ढोल्यामोड, देहिमाडौं लगायतका ठाउँहरुमा हिमपात भएको हो । हुम्लामा परेको हिमपातले पनि जनजीवन प्रभावित बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.