भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

दैलेखको आठबीस नगरका एक संक्रमितसंगै नेपालमा संक्रमितको संख्या ३७६२ पुग्याे (भिडियाे सहित)

दैलेखको आठबीस नगरका एक संक्रमितसंगै नेपालमा संक्रमितको संख्या ३७६२ पुग्याे (भिडियाे सहित)

२०७७ जेठ २६ सोमबार, काठमाडौं । दैलेखकाे आठबीस नगरका एज जनासंगै नेपालमा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/1742928572514959/

आज थपिएका ३१४ सहित नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । नेपालमा हालसम्म ४८८ जना उपचारपछि निको भएका छन् भने हालसम्म देशका ७१ जिल्लामा संक्रमण फैलिएको छ ।

aathabis