भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

नायिका सिंह पुगिन् अदालत

नायिका सिंह पुगिन् अदालत

काठमाडौं । ड्रग्स मामिलामा नाम मुछिएपछि रकुल प्रित सिंह उच्च अदालतमा पुगेर याचिका दर्ता गरेकी छन् ।उनीविरुद्ध भइरहेको मिडिया कभरेज रोकिदिन माग गरेकी छिन् । रकुलप्रितले आफ्नो याचिकामा रिया चक्रवर्ती मुद्दामा आफ्नो नाम आएपछि मिडिया ट्रायल चल्न थालेको बताएकी छिन् ।

तसर्थ रकुलप्रितले उच्च अदालतसँग सूचना एवं प्रसारण मन्त्रालयलाई उनीविरुद्ध मिडिया कभरेज नगरिदिन निर्देशन दिन अपिल गरेकी छिन् । रकुलप्रितले आफ्नो याचिकामा आफूले सुटिङ स्थलमा हुँदा उनको र सारा अली खानको नाम रियाले लिएको भन्ने खबर सुनेको र त्यसपछि मिडियाले खबर चलाउन सुरु गरे । रकुलप्रितका वकिलले हाइकोर्टसँग मिडियाले रकुलप्रितलाई उत्पीडन गरिरहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.