भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नेकपा खुलासा : प्रचण्डलाई यसरी ठेगान लाउन खोजेका रहेछन् ओलीले (भिडियासहित)

नेकपा खुलासा : प्रचण्डलाई यसरी ठेगान लाउन खोजेका रहेछन् ओलीले (भिडियासहित)

९ साउन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी गम्भीर संकटमा पुगेको बताएका छन् । पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको सन्दर्भमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

सामुहिकमा चल्नु पर्नेमा नेतृत्व अहिले नेतृत्वले सामुहिकलाइ चलाइरहेको जिकिर गरे । प्रधानमन्त्री ओली प्रतिलक्षित गर्दै प्रचण्डले प्रहार गरे । पुष्पलाल र नरबहादुर कर्मचार्यलाई स्मरण गर्दै उनले अर्काको रगत चुसेर बसेका शासकहरूलाई फ्याँकेर ल्याइएको शासन व्यवस्थामा जनता निराश हुँदै गएको दावी गरे ।

हेर्नुहोस भिडियो

https://www.facebook.com/Kailashkhabarnews/videos/298103341505270/

एकता निश्‍चित मूल्य मान्यता र विधि पद्धतिका आधारमा भएकाले अहिलेको चोचोमोचोले पार्टी भित्र संघर्ष चलिरहेको बताए । अध्यक्ष दाहालले अहिले नेकपामा नीति एउटाको तर नेतृत्वमा अर्कै रहेको भन्दै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरे ।

 


Thali Mobile Pvt.Ltd.