काठमाडौं । कोरोनाभाईरस संक्रमणको जोखिमलाई मध्येनजर गरि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा गैरसैनिकलाई प्रवेश निषेध गरिएको छ ।
सेनाले विज्ञप्तिमार्फत गतिविधि तथा अन्य जानकारी दिने जनाएको छ । थप जानकारी निर्देशनालयको टेलिफोनमार्फत लिन सकिने बताएको छ ।