भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नेपाल छिरेका भारतीय थुनुवासहित ३२ जनालाई कोरोना संक्रमण

नेपाल छिरेका भारतीय थुनुवासहित ३२ जनालाई कोरोना संक्रमण

९ साउन २०७७ पर्सा । भारतीय थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच थुनुवा मध्ये चार भारतीय रहेका छन् । पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

बिहार र उत्तर प्रदेशबाट अवैध तरिकाले नेपाल छिरे उनीलाइ प्रहरीले हिरासतमा राखेर पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको गण्डक कोभिड अस्पतालले जानकारी दिएको छ । अन्यको कन्ट्राक ट्रेसिङमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.