भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूचि रहेको छ ।

सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले मंगलबार पनि निरन्तरता पाउने भएको हो ।

प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्ना धारणा राख्नेछन् ।

जेठ १५ गते संसदमा प्रस्तुत बजेटमाथि सोमबारबाट सदनमा छलफल प्रारम्भ भएको हो । यस्तै,मंगलबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा पनि बजेटमाथिको छलफल जारी रहने छ ।

 


Thali Mobile Pvt.Ltd.