भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

प्रधानमन्त्री प्रचण्डद्वारा नवौं पटक मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री प्रचण्डद्वारा नवौं पटक मन्त्रिपरिषद् विस्तार

काठमाडौं । नवौं पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मन्त्री नियुक्त गरेका हुन् ।

यसअघि आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका प्रधानमन्त्रीले नवौं पटकको मन्त्रिपरिषद् विस्तारमा सरकारलाई पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रीमा कांग्रेसका कानूनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका हुन् ।प्रधानमन्त्री प्रचण्डद्वारा नवौं पटक मन्त्रिपरिषद् विस्तार

 


Thali Mobile Pvt.Ltd.