भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

फेरि चितवनमा ७६ वर्षीय वृद्धको गैँडाको आक्रमणबाट ज्यान गयो

फेरि चितवनमा ७६ वर्षीय वृद्धको गैँडाको आक्रमणबाट ज्यान गयो

चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक वृद्धको ज्यान गएको छ । बिहीवार निहुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका एक जना वृद्धलाई गैँडाले आक्रमण गरेको हो ।गैँडाको आक्रमणबाट रत्ननगर नगरपालिका ६ का ७६ वर्षीय नवराज अधिकारीको ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

बेलुकी घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव शुबबार बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.