भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

भारतलाई नारायण काजीको जवाफ हस्तक्षेप किन ? राष्ट्रियसभा बैठक.LIVE

भारतलाई नारायण काजीको जवाफ हस्तक्षेप किन ? राष्ट्रियसभा बैठक.LIVE

२० जेठ२०७७ काठमाडौं । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गर्दै राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले भारत चेतावनीपूर्ण जवाफ दिएका छन् ।

आज राष्ट्रियसभाको विशेष समयमा बोल्दै श्रेष्ठले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको खुलेरै विरोध गरेका हुन । उनले नेपाल भारतको विवाद अन्त्य गर्न चारवटा कुरा तत्कालै गर्न आवश्यक रहेको बताए ।

हाम्रो भूमाग अतिक्रमण भएको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्तामा र सीमा स्तम्भ भएका ठाउँमा अतिक्रमण भएको छ,’ उनले भने, ‘यो अन्तय हुनुपर्दछ।’ संन्धिहरु प्रतिस्थापन गरौं श्रेष्ठले नेपालका ऐतिहासिक तथ्यका आधारमा सीमा समस्या हल गर्न दुवै देश सकारात्मक बन्नु पर्च ।

असामान सन्धि सम्झौता खारेज गर्ने वा आवश्यकत अनुसार नयाँ सन्धि प्रतिस्थापन गरौं। १९५० को सन्धि प्रतिस्थापन गरौं,’ उनले भने।
भिडियो लाइभ…

https://www.facebook.com/Kailashkhabarnews/videos/180149930047534/

https://www.facebook.com/Kailashkhabarnews/videos/749245048945862/