भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपतिलाई लेखापरीक्षण प्रतिवेदन बुझाउने

महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपतिलाई लेखापरीक्षण प्रतिवेदन बुझाउने

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई लेखापरीक्षण प्रतिवेदन बुझाउने भएको छ । महालेखा परीक्षक तोयम रायासहित उच्च पदस्थ लेखापरीक्षण अधिकारीहरुको टोलीले अपरान्ह ३ बजे आर्थिक वर्ष २०७९८० को लेखापरिक्षण प्रतिवेदन बुझाउने भएको हो ।

राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि महालेखा परीक्षकको कार्यालयले उक्त प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.