भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मूल्य बृद्धिविरुद्ध देशभर प्रदर्शन

मूल्य बृद्धिविरुद्ध देशभर प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र बैतडी घटनाविरुद्ध नेविसंघले आज देशभर प्रदर्शन गर्दैछ । देशभरका क्याम्पसअगडि विरोध प्रदर्शन गर्ने नेविसंघले जनाएको छ ।

सरकारको ज्यादती, सरकारी गुण्डागर्दी, कम्यूनिष्ट सर्वसत्तावाद, कांग्रेसको सभामा भएको आक्रमण, जनताको चुल्लो निभ्ने गरी हप्तामा २ पटक र महिनामा ३ पटक गरिएको मूल्य वृद्धी, भागरथी भट्टको बलात्कार र हत्या विरुद्ध जन आवाज वुलन्द गर्न देशभर क्याम्पस अगाडि प्रदर्शन गर्न लागेको नेविसंघका महामन्त्री बल्देव तिमल्सिनाले बताए ।

ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेविसंघ पनि त्यसको विरुद्ध आन्दोलनरत भएको उनको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.