भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

मोटरसाइकलले ठक्कर दिदा ७१ वर्षीय वृद्धको मृत्यु

मोटरसाइकलले ठक्कर दिदा ७१ वर्षीय वृद्धको मृत्यु

दाङ । दाङमा मोटरसाइकलले ठक्कर दिदा ७१ वर्षीय वृद्धको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ का मोतिलाल ओलीको मोटरसाइकलले ठक्कर दिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका दृद्ध लाई कोहलपुर उपचार गर्न लैजादै गर्दा बाटोमै निधन भएको परिवारका सदस्य ओलीले बताए । दुर्घटनापछि मोटरसाइकल धनी र चालक दुवै जना फरार रहेका छन ।

 


Thali Mobile Pvt.Ltd.