भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

राष्ट्रपतिद्वारा संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (लाइभ)

राष्ट्रपतिद्वारा संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (लाइभ)

२ जेठ २०७७ काठमाडौं । सरकारले आगामी आर्थिक २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

कोरोनाको संकटबीच सरकारले आर्थिक संकटबाट माथि उठ्ने रणनीतिसहित नीति तथा कार्यक्रम प्रस्तु गरेको हो । नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।

यसअघि संसद्‍मा पूर्वबजेट छलफल भइसकेको छ । कोरोना भाइरसको जोखिमका कारण विगत वर्षको नीति, कार्यक्रम प्रस्तुत हुँदा धेरै पाहुनालाई आमन्त्रण गरिएको छैन।

VIDEO

https://www.facebook.com/Kailashkhabarnews/videos/858384364646651/

 

 


Thali Mobile Pvt.Ltd.