भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

राष्ट्रियसभा उम्मेदवार गठनबन्धनले लगायो टुंगो

राष्ट्रियसभा उम्मेदवार गठनबन्धनले लगायो टुंगो

सुर्खेत । कर्णाली प्रदेशबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत गठनबन्धनका दलहरूले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएका छन् ।

नेकपा माओवादी केन्द्रले सुर्खेतका नरबहादुर विष्ट, नेपाली कांग्रेसले सुर्खेतकै सहिद पत्नी दुर्गा गुरुङ र नेकपा एकीकृत समाजवादीले सल्यानका उदय बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।

एमालेले भने यस अघि नै राष्ट्रियसभा उम्मेदवार चयन गरिसकेको छ ।एमालेका चुडामणि शर्मा तथा गंगा थापा महत र पदमबहादुर माझीको नाम टुङ्गो लगाएको हो ।

 


Thali Mobile Pvt.Ltd.