भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

लकडाउनकै कारण कोरोना संक्रमण नियन्त्रणमा

लकडाउनकै कारण कोरोना संक्रमण नियन्त्रणमा

१३ बैशाख २०७७ काठमाडौं । जारी लकडाउनकै कारण कोरोना भाइरसले महामारीको रुप लिन नपाएको सरकारले निचोड निकालेको छ ।

शनिबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निचोड निकालेको हो । लकडाउनकै कारण अहिलेसम्म कोरोना नियन्त्रण अभियान सही ट्र्याकमा रहको निष्कर्श बैठकले निकालेको हो ।

भएका प्रयासहरुको विषयमा बैठकमा समीक्षा भएको र लकडाउनको समय थप्‍ने वा खुकुलो बनाउनेबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताईएको छ । लकडाउनको प्रभावकारिता, कार्य सफलताका विषयमा पनि समीक्षा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद बिडारीले बताए ।