भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

कैलालीको अत्तरियाबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–३ का १८ वर्षीय कृष्ण रावल लागूऔषधसहित पक्राउ परेका हुन् ।

६० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय मालाखेतीले रावललाई हिजो पक्राउ गरेको हो ।

त्यस्तै गोदावरी नगरपालिका–१ भरतपुरका २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका–११ का २७ वर्षीय अर्जुन चौधरीलाई नरेश चौधरीकै घरबाट दुई सय मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.